स्याङ्जाको आधिखोला तर्ने क्रममा खोलाले बगाउँदा थापाको मृत्यु

पोखरा । स्याङ्जा जिल्लाको आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा एक जनाको मृन्यु भएको छ ।

मृत्यु हुनेमा सोहि जिल्ला पुतलीबजार नगरपालिका ४ राङकोष बस्ने वर्ष ४५ का मन बहादुर थापा रहेका छन् ।

घटना हिजो (शनिबार) दिउसो २ः३० बजे भएको र थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

कमेन्टहरु
Loading...