काठमाडौबाट खोटाङको हलेजी जादै गरेको बा२ख ७०६३ नम्बरको बस थाक्लेमा दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्दुली झागाझोलीका विष्णु बहादुर श्रेष्ठ, सावित्री माया श्रेष्ठ, एक जनाको सनाखत हुन बाकी छ ।

२०८२ असार २२ गते आईतवार