पोखरा । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहणमा द्धैध व्यबहार भएको भन्दै विरोध जनाएका छन् ।
नेकपा माओवादी केन्द्र सांसद दिपक कोइरालाले सपथ ग्रहणमा गाडीमा आउने र पैदल आउने माननीयलाई विभेद गरिएको भन्दै विरोध जनाएका हुन् ।
‘गाडीमा आउने मात्रै माननीय हुन् पैदल आउने चाँही माननीय हैनन्’ , उनले प्रश्न गरे ।