गुरुङ सरकारको समर्थनमा जसपा अध्यक्ष महन्थको पत्र

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई सर्मथन रहेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यलयमा पुगेको छ ।

स्रोतका अनुसार ठाकुरको हस्ताक्षर सहितको समर्थन पत्र हिजो नै प्रदेश प्रमुखको कार्यलयमा आइपुगेको थियो ।

दुुई सांसद रहेका जसपा प्रदेश सभामा भने गुरुङको विपक्षी मोर्चामा रहेको छ ।

कमेन्टहरु
Loading...