विपक्षी गठबन्धनद्धारा प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर पेश (तस्बिर हेर्नुस् )

पोखरा । गण्डकी प्रदेश सरकार गठनका लागि विपक्षी नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र सहितको गठबन्धनले प्रदेश प्रमुख सिता पौडेललाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।

प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत ३१ जना सांसद प्रदेश प्रमुख कार्यलयमा भौतिक रुपमै उपस्थित भएको जानकारी गराएका थिए ।

No description available.

No description available.

कमेन्टहरु
Loading...