गण्डकीमा विश्वासको मत सम्वन्धि प्रस्तावको निर्णय आज हुने

पोखरा । गण्डकी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको छ ।

तालिका अनुसार मध्यान्ह १२ बजे शुरु हुने बैठकमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेश हुनेछ र त्यसमाथी छलफल गरिनेछ ।

साथै विश्वासको मत सम्वन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ ।

 

कमेन्टहरु
Loading...