६२ वर्षदेखि ६५ वर्षकालाई लगाइने खोप पोखराको कुन कुन स्थानमा लगाइन्छ ? (तालिका सहित)

गन्थन डेस्क ।

नेपाल सरकारद्वारा यहि जेठ २७ गते बिहीबार कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाउने भएको छ ।

यसपाली खोप लगाउनका लागि ६२ वर्ष पुरा भएका र ६५ वर्षभन्दा मुनिकालाई लगाइने भएको हो । सरकारले यसअघि अग्रपंतीमा खटिने र ६५ वर्षमाथीका लागि खोप दिइसकेको छ ।

पोखरामा पनि वडा अनुसार विभिन्न स्थानमा खोप अभियान सञ्चालन गरेको छ ।

पोखराकाे कुन वडामा कहाँ खोप लगाइन्छ तलको तालिकामा हेर्नुहोस्

कमेन्टहरु
Loading...