तक्मेबुढा अथार्त विल्सन विक्रम राईले जन्म दिन यसरी मनाए (फोटो फिचर )

सागर राज तिमिल्सिना
पोखरा, १५ माघ /पछिल्लो समय चर्चामा रहेका कलाकार हुन् विल्सन विक्रम राई अथात तक्मेबुढा । उनकै बुधबार जन्मदिन परेको थियो । जन्मदिन उनले पोखरामा मनाए । हम्जायगा चलचित्रको छायाँकनका लागी पोखरा रहेका तक्मे बुढाले बुढि बजारमा जन्मदिन मनाए । उनले चलचित्रका भान्छे, प्राविधिक लगाएतको ४० जनाको प्राविधिक टोलीलाई जुत्ता उपाहर दिए । उनको जन्मदिनमा सप्पाइज दिन सम्यम पुरी पोखरा आएका थिए । वर्ड के काटेर तक्मेबुढाले सम्यमलाई के खुवाएका थिए । उनि २७ औ बसन्तमा प्रवेश गरेका छन् । तस्विर ः सागर राज तिमिल्सिना

तक्मेबुढा विल्सन विक्रम राईले जन्म दिन यसरी मनाए
तक्मेबुढा विल्सन विक्रम राईले जन्म दिन यसरी मनाए

wilson bikram rai takme budo (2) wilson bikram rai takme budo (3) wilson bikram rai takme budo (4) wilson bikram rai takme budo (6) wilson bikram rai takme budo (7) wilson bikram rai takme budo (8) wilson bikram rai takme budo (9)

कमेन्टहरु
Loading...