पोखरा/पुर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताब लिएर शितल निवास पुगेपछि देउवालाई प्रधामन्त्री बनाउन कुरालाई कुनै जालसाजी रोक्न नसक्ने बताएका छन् । उनले राष्ट्रपतिप्रति ईङ्गीत गर्दै जालसाजी गरे प्रतिबादमा उत्रनुपर्ने बताए ।
यस्तो छ बाबुरामको ट्विट
धारा७६‘२’वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु र जालझेल गरी टार्ने ठाउॅ छैन।खुराफात शीरोमणिहरूले पुन ःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्छ है।