काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।
२०८२ असार १९ गते बिहीबार