0 पोखरा । राष्ट्रिय सभा वागमती प्रदेशको निर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन पाएका ५०८८ मतभार पाएका छन् ।