छ हजार बढिले कोरोना जिते,कोरोनाको कारण २०३ को ज्यान गयो

पोखरा/नेपालमा पछिल्लो २४ घण्टामाछ हजार १३५कोरोना जितेका छन । आज नै थप ८५२० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण २०३ जनाले ज्यान गुमाएका छन् ।

आजसम्म नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन्

कमेन्टहरु
Loading...