पोखरा । नेकपा एमालेका नेता तथा बाग्मती प्रदेश सभा सांसद पशुपति चौलागाईको निधन भएको छ ।
कोरोना संक्रमणका कारण मनमोहन कार्डियो सेन्टर उपचाररत सांसद चौलागाईको केहीबेर (मंगलबार सांझ) निधन भएको हो ।
दोलख १ (ख) बाट निर्वाचित सांसद चौलागाई एमालेका पोलिटब्युरो सदस्य समेत रहेका थिए ।