कास्कीका ६ सहित गण्डकीमा थप ११ जनाको संक्रमणका कारण ज्यान गयो

पोखरा ।

कास्कीका ६ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी सो कुराको जानकारी दिएको हो ।

निर्देशनालयले स्थिति भयावह हुँदै गएकाले सुरक्षित र सचेत रहन आग्रह समेत गरेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...