खास्टेताल जनजाग्रिती महिला समुह गठन

पोखरा ११ माघ /विष्णुमाया बाँस्तोलाको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि खास्टेताल जनजाग्रिती महिला समुह गठन भएको छ । उपाध्यक्षमा लक्ष्मी बराल, सचिवमा बिद्या भण्डारी, कोषाध्यक्षमा अनिला लामिछाने र सदस्यहरुमा लक्ष्मी बस्ताकोटी, लक्ष्मी अधिकारी, पुजा भण्डारी, देविमाया ढुंगना, सुस्मीता लामिछाने, सन्जु लामिछाने, सिता लामिछाने, देवि भण्डारी, सरस्वती भण्डारी र कल्पना पौडेल रहेका छन । खास्टेतालको संरक्षण गर्न आमा समुह समेत गठन गरीएको अध्यक्ष बाँस्तोलाले बताईन ।

कमेन्टहरु
Loading...