नेकपा (एमाले) बाट राष्ट्रिय सभामा बादल उम्मेदबार बन्ने

पोखरा/राष्ट्रिय सभा सदस्यको निर्वाचनमा राम बहादुर थापाले उम्मेदबारी दिने भएका छन् । उनि आफ्नो उम्मेदबारी दर्ताका लागी गृह जिल्ला हेलिकप्टर चढेर प्रस्थान गरेका छन् । बादलसँग गठबन्धनबाट डा. खिमलाल देबकोटा उम्मेदबार बन्ने भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा माधब नेपाल समुहले कसलाई समर्थन गर्छ भन्ने कुराले ठुलो अर्थ राख्ने बिश्लेषकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...