4 म्याग्दी । धौलागिरि आरोहणमा गएका पूर्णिमा श्रेष्ठ लगायतको टोलीलाई लिन बिहीवार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराव भएपछि धौलागिरी गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ । तस्वीर: रासस