पोखरा । नेकपा एमालेका सांसद कृष्ण थापाले सभामुख नेत्रनाथ अधिकारीले एकलौटी रुपमा संसद बैठक स्थगित गरेको बताएका छन्।
संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिदैं सांसद थापाले कार्य व्यबस्था समितिको बैठकबाटै निर्णय गरेर कार्यहरु गर्ने निरन्तरतालाई भंग गर्दै पहिलो पटक सभामुखले बैठक ठाडैं स्थगित गरेको बताए ।
उनले सभामुखले कुनै अमुक दलको पक्षमा उभिदैं संसद बैठक स्थगित गरेको आरोप समेत लगाएका