दोस्रो युनिप्स स्पोर्टस् मिटमा छात्र फुटबलमा वेलनन, छात्र भलिबलमा स्मल हेभन र छात्रातर्फ होलीएञ्जल प्रथम

पोखरा, ९माघ।निजीतथा संस्थागतविद्यालय सड्डठन (युनिप्स) नेपालको आयोजनामापोखरामाजारी दोस्रो युनिप्स स्पोर्टस् मिट –२०७० अन्तर्गत बिहीबार ११ इभेन्टकाफाइनल खेल सम्पन्नभएका छन्। जसअनुसार छात्र फुटबलमा वेलनन एकेडेमीप्रथमभयो। बिहीबार सम्पन्नफाइनल खेलमाउसले वीरेन्द्र मेमोरियल स्कुललाई ३–० ले पराजितग¥यो। तेस्रो स्थानको लागिभएको खेलमा सत्यसाई विद्याश्रमले होलीएञ्जललाई २–० ले पराजितग¥यो।छात्र भलिबलतर्फ स्मल हेभनप्रथमभयो। फाइनलमाउसले होलीएञ्जललाई २–१ को सेटमा पराजितग¥यो। तेस्रो स्थानको लागिभएको खेलमा वेलनन एकेडेमीले माउण्ट हेभनलाई सोझो दुई सेटमा पराजितग¥यो।छात्रातर्फ होलीएञ्जल स्कुलप्रथमभयो। फाइनलमाउसले सत्यसाई विद्याश्रमलाई सोझो दुई सेटमा पराजितग¥यो।तेस्रो स्थानको लागिभएको खेलमा वेलनन एकेडेमीले माउण्ट हेभनलाई सोझो दुई सेटमै पराजितग¥यो।

एथलेटिक्सतर्फ एक सय मिटर दौड जुनियर छात्रतर्फ स्मल हेभनकाआशिष सुनार प्रथम, वेलनन एकेडेमीका राम गुरुङ द्वितीय, माउण्ट हेभनकाआकाश राई तृतीय र स्मल हेभनका सन्तोष सुनार चौथो भए। सोहीइभेन्टको छात्रातर्फ वेलनन एकेडेमीकी समिता भण्डारी प्रथम, कालिका सेकेण्डरी बोर्डिङ स्कुलकीप्रकृतिकुइँकेल द्वितीय, वेस्टर्न भिलेज स्कुलकीअस्मिनामियाँ तृतीय र स्मल हेभनकीइश्वरी गुरुङ चौथो भए।
दुई सय मिटर जुनियर छात्रा दौडतर्फ कालिका सेकेण्डरीकीदीक्षाशर्मा प्रथम, बालप्रतिभाकीप्रमिलाथापाद्वितीय, स्मल हेभनकीअस्मितापौडेल तृतीय र वेलनन एकेडेमीकीकुसुम गुरुङ चौथो भए।छात्रतर्फको खेल शुक्रबार बिहानहुनेछ।

चार सय मिटर दौड जुनियर छात्रतर्फ वेलनन एकेडेमीका राम गुरुङ प्रथम, होलीएञ्जलका राजनकुँवर द्वितीय, कालिका सेकेण्डरीकाफिरोज श्रेष्ठ तृतीय र एलएञ्जलका सुजन क्षत्रीचौथो भए। छात्रातर्फ वेस्टर्न भिलेज स्कुलकीमोकिलामियाँप्रथम, कालिका सेकेण्डरीकी सरिताअधिकारी द्वितीय, सत्यसाईकी टीका आचार्य तृतीय र एकता सेकेण्डरी बोर्डिङ स्कुलकी रश्मी लामिछाने चौथो भए। हाइजम्पजुनियर छात्रतर्फ बालप्रतिभा स्कुलकाअनिल नेपालीप्रथम, स्मल हेभनकाआशिष सुनार द्वितीय, वेस्टर्न भिलेजकाअनिलथापा तृतीय र कालिका सेकेण्डरीकाकमल गुरुङ चौथो भए।छात्रातर्फ एलएञ्जल स्कुलकीपूजाबास्तोलाप्रथम, वीरेन्द्र मेमोरियल स्कुलकीआरती भण्डारी द्वितीय, वेस्टर्न भिलेजकीमोकिलामियाँ तृतीय र कालिका सेकेण्डरीकीप्रकृतिकुइँकेल चौथो भए।

हाइजम्पसिनियर छात्रतर्फ वीरेन्द्र मेमोरियल स्कुलकामाधवसिलवालप्रथम, एकता सेकेण्डरीका राजेश परियार द्वितीय, एलएञ्जलकाविवेक जिसी तृतीय र वेलनन एकेडेमीकाआशिषबानियाँचौथो भए। छात्रातर्फ वीरेन्द्र मेमोरियल स्कुलकीमायादेवीसिलवालप्रथम, कालिका सेकेण्डरीकी सुनिताअधिकारी द्वितीय, स्मल हेभनकीएलिसा सुनार तृतीय र एलएञ्जलकी रजनी केसी चौथो भए। दुई सय मिटर जुनियर छात्रातर्फ कालिका सेकेण्डरीकीदीक्षाशर्मा प्रथम, बालप्रतिभा स्कुलकीप्रमिलाथापाद्वितीय, स्मल हेभनकीअस्मितापौडेल तृतीय र वेलनन एकेडेमीकीकुसुम गुरुङ चौथो भए।

कमेन्टहरु
Loading...