कास्कीको एकै विद्यालयका २१ जनामा कोरोना संक्रमण

पोखरा । कास्की जिल्ला मादी गाउँपालिका तारकाङ स्थित ध्रुव माबीका विद्यार्थी र शिक्षक गरि २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मादी गाउँपालिका प्रवक्ता लाल प्रसाद गुरुङ फेसबुक स्टाटस मार्फत संक्रमणपछि बिद्यालयहरु एक हप्ताको लागि बन्द गरिएको जानकारी दिएका छन् ।

यसअघी सोही विद्यालयमा ३ जनामा कोरोना संक्रमण देखिएपछि एकसय जनामा गरिएको पिसिआर परीक्षणमा मंगलबार  २१ जनामा संक्रमण पुष्टी भएको हो ।

कमेन्टहरु
Loading...