मुस्ताङमा हिमपात
[sociallocker] [/sociallocker]हिमाली जिल्ला मुस्ताङका अधिकास गाबिसहरुमा बुधवार साझ ५ बजेदेखि हिमपात भएको छ । हिमपातका कारण खेतिपाती र चरन क्षेत्रमा सिचाई समस्या हटेकाले तल्लो मुस्ताङका किसानहरु हर्षित बनेका छन । तस्वीर ः सुर्य बहादुर खत्री