37 युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिह चौरमा शुरु भएको पोखरा महोत्सवका केहि झलकहरु । महोत्सव पौष ३० गतेबाट शुरु भै माघ ८ गते सम्म सन्चालन हुने छ । तस्वीर ः सागर राज तिमिल्सिना पोखरा महोत्सव शुरु भिडियो सहित