पोखरा, २६ पौष/सहारा क्लव पोखराले आयोजना गर्दै आएको आहा रारा कप फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ । १२ टिमको सहभागीता रहने प्रतियोगिताको बारेमा जानकारी दिन आयोजक सहारा क्लबले शुक्रबार विहान पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा जानकारी दिने भएको छ । ए डिभिजनका क्लब, विदेशी टिम र मौफसलका टिम गरि १२ टिमको सहभागीता रहने छ ।
