निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) कास्कीको २४ औं प्याव्सन दिवसको अवसरमा २५ शैक्षिक सत्र पूरा गरेका १० निजी विद्यालयलाई सम्मान गरेको छ । सम्मानीत हुने विद्यालयमा अल्फा बोर्डिङ स्कुल, बालोदय उमावि, डायमण्ड उमावि, ज्योतिकुञ्ज बोर्डिङ स्कुल, मर्निङस्टार एकेडेमी, शिशुकल्याण बोर्डिङ स्कुल, लोटस एकेडेमीक, मेरीगोल्ड बोर्डिङ स्कुल, स्टेप बाई स्टेप उमावि र नीलगिरि बोर्डिङ स्कुल रहेका छन् । तस्वीर ः सागर राज तिमिल्सिना
