हामी कास्की नृत्य प्रशिक्षक

कास्की जिल्लाका विभिन्न संघ संस्था, विद्यालय, नृत्य प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइरहेका नृत्य प्रशिक्षकहरु संगठित भएका छन । लोक, आधुनिक, शास्त्रीय, विबोइङ लगायतका नृत्य विधामा प्रशिक्षण दिइरहका नृत्य प्रशिक्षकहरुको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो । गठित समितिलाई निवार्चन आयुक्तले सफत ग्रहण गराएका थिए । तस्विरः सागर राज तिमिल्सिनाdance kaski

 

कमेन्टहरु
Loading...