कांग्रेसबाट को को भए समानुपातिक सभासद् (सूचीसहित)

काठमाडौ, १५ पुस /कांग्रेस संसदीय समितिको समानुपातिक सभासदको टुंगो लगाएको छ । समितिले टुंगो लगाएको सभासद्हरुको नामलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि निर्वाचनमा आयोगमा लैजाने तयारी छ अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा पन्ध्र सदस्यले असहमती जनाएका छन । केन्द्रीय कार्यसमितिमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सभासद्को नाम पढेर सुनाएका थिए । त्यसमाथि पन्ध्र जनाले असहमत जनाएको स्रोतले उल्लेख गर्यो ।

त्यसअघि संसदीय समितिले कांग्रेस कोटाको ९१ जनाको नाम टुंगो लगाएको थियो । जसमा संस्थापन पक्षका ५५ र देउवा पक्षका ३६ जना छन । कांग्रेसले पाँच व्यापारीलाई भने समानुपातिक सभासदमा पारेको छैन । शिर्ष नेताहरुको गृहजिल्लामा बढी सभासद् परेका छन ।

  1. चित्रलेखा यादव
  2. गोपालमान श्रेष्ठ
  3. कुलबहादुर गुरुङ
  4. लीला कोइराला
  5. दिलबहादुर घर्ती
  6. नरेन्द्रबिक्रम नेम्वाङ
  7. प्रदीप गिरी
  8. ज्ञानेन्द्रबहादुर कार्की
  9. मिनेन्द्रप्रसाद रिजाल
  10. प्रकाशशरण महत
  11. मानबहादुर विश्वकर्मा
  12. सुजाता कोइराला
  13. मनमोहन भट्टराई
  14. महालक्ष्मी उपाध्याय ‘डिना’
  15. आनन्दप्रसाद ढुंगाना
  16. सूर्यमान गुरुङ
  17. कमला पन्त
  18. अम्बिका बस्नेत
  19. धनराज गुरुङ
  20. महेन्द्र यादव
  21. रत्ना शेरचन
  22. मिनबहादुर विश्वकर्मा
  23. बद्रीप्रसाद पाण्डे
  24. जीवन परियार
  25. ईश्वरी न्यौपाने
  26. सिता गुरुङ
  27. कविताकुमारी सरदार
  28. मिनाक्षी झा
  29. सुजाता परियार
  30. कुमारी लक्ष्मी राई
  31. चिनकाजी श्रेष्ठ
  32. रामचन्द्र पोखरेल
  33. अशोक कोइराला
  34. गणेशप्रसाद विमली
  35. जगदीश्वरनरसिंह केसी
  36. तारणिदत्त चटौत
  37. भरतबहादुर खड्का
  38. ध्रुव वाग्ले
  39. बलदेव बोहोरा
  40. सरिता प्रसाईं
  41. मधु शाही ठकुरी
  42. अनिता देवकोटा
  43. रिता शाही
  44. मिठु मल्ल
  45. चन्द्रादेवी जोशी
  46. आरजु राणा देउवा
  47. दीपशिखा शर्मा ढकाल
  48. शिला शर्मा (खड्का)
  49. मुक्ताकुमारी यादव
  50. संगीता मण्डल (धानुक)
  51. कौशर शाह
  52. रश्मि ठाकुर
  53. सरवत आरा खातुन हलुवाईनी
  54. प्रमिलादेवी दास
  55. उषा गुरुङ
  56. राज्यलक्ष्मी श्रेष्ठ
  57. सरस्वती वजिमय
  58. पुष्पलता लामा
  59. विन्दादेवी आले (राना)
  60. अन्जना ताम्ली
  61. सुवर्ण ज्वारचन
  62. अन्जनी श्रेष्ठ
  63. महेन्द्रकुमारी लिम्बू
  64. ओमदेवी मल्ल जोशी
  65. कल्पना सोप
  66. आशा बिक
  67. विष्णुमाया परियार
  68. सावित्रीदेवी चौधरी
  69. भोटनीदेवी खवास
  70. लक्ष्मीदेवी भण्डारी
  71. मोहनकुमार राई
  72. दिलमान पाख्रीन
  73. अमरसिंह पुन
  74. झुलबहादुर आले
  75. मनोहरनारायण श्रेष्ठ
  76. लालबहादुर घले
  77. खड्गबहादुर बस्याल
  78. रन्जीत कर्ण
  79. अमियकुमार यादव
  80. लालवावु सिंह भुईंहार
  81. बादशाह कुर्मी
  82. अब्दुल हमिद सिद्धिकी
  83. अमृतलाल राजवंशी
  84. शान्तिदेवी चौधरी
  85. वुद्धिसागर चौधरी
  86. हरेशप्रसाद महतो
  87. मुख्तर अहमद
  88. डिल्लीबहादुर चौधरी
  89. प्यारेलाल राना
  90. मैकुलाल वाल्मिकी
  91. नरभान कामी

 

कमेन्टहरु
Loading...