जिल्ला अदालतका कर्मचारीले घुस मागेः पीडित
रिना थापा । जिल्ला अदालत कास्कीका ४ जना करार कर्मचारीको म्याद नथपिने भएको छ । पुस मसान्तमा अवधि सकिएपछि पुनः करार नवीकरण गर्न निवेदन दिएपछि अदालतका सिनियर कर्मचारीले पैसा मागेको उनीहरुले आरोप लगाएका छन् । अदालतमा सहयोगीकारुपमा कार्यरत ४ कर्मचारीले अदालतका ३ कर्मचारीमाथि आरोप लगाएका हुन् । ०६२ साल चैत १२ गतेदेखि जिल्ला अदालतमा करारमा … Continue reading जिल्ला अदालतका कर्मचारीले घुस मागेः पीडित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed