योगदानको कदर

gadas shresthaहिमालयन क्बल द्धारा पोखराका उद्योगपति तथा समाजसेवी गणेश बहादुर श्रेष्ठलाई सम्मान गरेको छ । उद्योग र समाजसेवाबाट दिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो । तस्वीर ः दिपेन्द्र श्रेष्ठ

कमेन्टहरु
Loading...