जसपाको पोखरामा विरोध कार्यक्रम, प्रदेश सांसद हरिशरण नाच्ने, संघीय अध्यक्ष बाबुराम ताली बजाउने

पोखरा । पोखरामा जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सहभागी हुन ठाउँ–ठाउँबाट नेता तथा कार्यकर्ता यतिबेला पोखराको पृथ्वीचोकमा आइपुगेका छन् ।

पञ्चेबाजामा नाच्ने, गाउने लगायत अहिले कार्यक्रममा विभिन्न गतिविधि जारी छ । कार्यक्रममा पञ्चेबाजा बज्दा प्रदेश सांसद हरिशरण नाचेका छन् भने, संघीय अध्यक्ष बाबुराम भट्टराईले ताली बजाइरहेको देख्न सकिन्छ ।

कमेन्टहरु
Loading...