पोखरामा थप १६ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १६ जना सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका कोरोना संक्रमतिमध्ये १६ जना पोखरा महानगरपालिकाका, १ जना लमजुङ र २ जना तनहुँका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १९ पुगेको छ ।

कमेन्टहरु
Loading...