पोउवा वाणिज्यको मत परिणाम: नारायण कोइराला जितको नजिक

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्रोतले दिएको जानकारी अनुसार संघको अध्यक्षको मत परिणममा हालसम्म नारायण कोइराला अगाडि रहेका छन् । उनी आफुसँग प्रतिस्पर्धी विन्दु कोइराला सुवेदी भन्दा करिब ३ सय बढी मतले अगाडि रहेका छन् ।

कमेन्टहरु
Loading...