गायिका दिपा लामाको आवाजमा ‘भुलौ कसरी’ सार्वजनिक

गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत ‘भुलौ कसरी’ को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ।

प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।

कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ ।

‘भुलौ कसरी’ गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...