ट्रम्पको ट्वीटर ह्यान्डल स्थायी रूपमा बन्द

हिंसालाई उकास्ने खतरा बढेको भन्दै ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायी रूपमा बन्द गराएको छ ।

ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरेपछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो ।

सो घटनामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...