पोखरामा १६ सहित प्रदेशमा थपिए २५ कोरोना संक्रमित

पोखरा । पोखरामा १६ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा १६ जना, लमजुङमा २ जना, बागलुङमा १ जना, म्याग्दीमा १ जना, स्याङ्जामा १ जना र तनहुँमा ४ जनामा संक्रमाण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ८८ पुगेको छ ।

कमेन्टहरु
Loading...