प्रधानमन्त्री ओलीलाई कायरको संज्ञा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कायरको संज्ञा दिएका छन् । थापाले प्रधानमन्त्रीले राजीनामा नदिएकामा पनि आपत्ति जनाएका छन् । नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेता थापाले प्रधानमन्त्री ओली संसदको सामना गर्न नसकेर कायरझैं भागेको आरोप लगाएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालझेल र अपव्याख्या गरेको आरोप पनि थापाले लगाए । थापाले सर्वोच्च अदालतले न्याय दिपर्ने नुभन्दै विवेकको हत्या नगर्न आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...