पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सचिवालय सदस्य दलबहादुर गुरुङले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै पद अस्वीकार गरेको बताएका हुन् । उनले विधि र विधान सम्मत संचालित एकातवद्द रहेको कम्युनिष्ट पार्टीको पक्षमा भएको बताएका छन् । साथै उनले पार्टी भित्र भएको विग्रह र मुलुकमा परेको राजनितिक अन्योलताले चिन्तित भएको जनाएका छन् ।