कास्कीका ६ अनुहार नेकपाको केन्द्रीय सदस्यमा, अरु थपिंदैं

गन्थन डेस्क ।

नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)को केन्द्रिय सदस्यमा कास्की ६ जना मनोनित भएका छन् ।

पार्टी अध्यक्ष  कृष्ण थापा , राजिव पहारी, प्रभा कोइराला , दामोदर बैगराी , बेद बहादुर गुरुङ (श्याम) र पुण्य पौडेल केन्द्रिय सदस्यमा मनोनित भएका छन् । कास्कीका युवराज पौेडल र रश्मी आचार्य पनि थपिन सक्ने  स्रोतले बतायो ।

थापा र पहारीले सपथ लिइसकेका छन् भने अन्यको बाँकी छ ।

थापा , कोइराला , पहारी गण्डकी प्रदेश सभा सदस्य हुन् । भने बैरागी पूर्व एमाले कास्की सचिव , गुरुङ मादी गाउँपालिका अध्यक्ष हुन् ।

कास्कीका पुराना नेता पौडेल जिविस कास्कीका पूर्व सभापति हुन् ।

कमेन्टहरु
Loading...