गन्थन डेस्क
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको केन्द्रीय समिति बैठकमा सहभागी नयाँ सदस्यहरुले शपथ लिएका छन् ।
उनीहरुलाई प्रम ओलीले शपथ खुवाए । ‘पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु’ भन्दै सदस्यहरुले शपथ लिएका छन् ।
त्यस्तै, प्रमले ‘नेपाली क्रान्ति जिन्दावाद, माक्र्सवाद लेनिनवाद जिन्दावाद’ दोहो¥याउन लगाएर सदस्यहरुलाई सपथ खुवाए ।
त्यस्तै, सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारकाविरुद्ध दृढतापूर्वक लडिरहनेछु भनि शपथमा उल्लेख गरिएको छ ।
भिडियाेः