निर्वाचन आयोगले रोक्यो मतदाता नामावाली संकलन

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य तत्काल रोक्ने निर्णय गरेको छ ।

आयोगले वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै पुष ६ गते देखी अर्को सूचना नआएसम्म मतदाता नामावली संकलन कार्य रोक्न सबै जिल्ला कार्यलयलाई पत्राचार गरेको छ ।

कमेन्टहरु
Loading...