जनताको आकांक्षा पूरा गर्न असफल हुँदा ओलीले संसद भंग गरे : विप्लव

प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनताको प्रगति र आकांक्षा पूरा गर्न असफल हुँदा ओलीले संसद भंग गर्ने कदम चालेको दावी गरेका छन् ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत उनले तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि असफल भइसकेको संसदीय व्यवस्थाको गोल चक्करबाट समस्याको समाधान नहुने पनि विज्ञप्तिमार्फत दावी गरेका छन् ।

कमेन्टहरु
Loading...