दलित आयोगको सदस्यमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएका परशुराम रम्तेलले पद अस्वीकार गरेका छन्।

मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रम्तेललाई सदस्यमा सिफारिस गरेको आइतबार सार्वजनिक भएको थियो।

निर्णय सार्वजनिक भएपछि फेसबुकमा रम्तेलले असंवैधानिक ढंगले गरिएको सिफारिस आफूले अस्वीकार गर्ने बताएका हुन्।

कमेन्टहरु
Loading...