प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटन गरी प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् ।
प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको हो ।
संसद विघटन र चुनाव सिफारिश गरेर प्रधानमन्त्री ओली राष्ट्रपति निवासबाट फर्किएका छन् ।