कसरी भासीदै छ सेती नदी, सेती भासीदा घाट पनि भत्कीयो (फोटो फिचर सहित)

पोखरालाई दुई भागमा बाडेर बगेको सेती नदी यति बेला अझै गहिरिएको छ । गहिरिदै जादा सव जलाउनका लागी निमाण गरिएको घाट समेत भत्कीएको छ । पोखराको रामघाटमा जादाँ स्पष्ट देख्न सकिन्छ । दैनिक जसो ढुङ्गा बालुवा झिक्नेहरुको मेला नै हुने गरेको छ । तस्वीर ः सागर राज तिमिल्सिनाsati nadi (6) sati nadi sati nadi (1) sati nadi (2) sati nadi (3) sati nadi (4) sati nadi (5)

कमेन्टहरु
Loading...