चर्चित हलिउड सिनेमा ‘फास्ट एन्ड फ्युरियस’का अभिनेता पउल वाकरको कार दुर्घटनामा परि निधन भएको छ। साथीसंगै च्यारिटी शोमा सहभागी हुन गइरहेका बेला ४० वर्षिय वाकरको शनिबार दिउँसो कार दुर्घटनामा परि मृत्यु भएको हो । । फास्ट एन्ड फ्युरियस’ सिरिजकै अर्को भागमा काम गरिरहेका वाकरको ‘आवर्स’ फिल्म यही महिना रिलिज हुदै छ ।
