भोलिको बन्द हाम्रो पार्टीको हैन – विप्लव

पोखरा, २२ वैशाख /नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबार हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ ।

नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लवका जिल्ला स्तरिए एक नेताले जानकारी दिए ।

हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको बताए ।

कमेन्टहरु
Loading...