पोखरा, १३ बैशाख /पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।
अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ ।
निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको इन्जिनिय कृष्ण पौडेलले बताए ।
रन–वेको आकाशबाट सन्तबहादुर लामिछानेले खिचेका तस्बिरहरु



पोखरा विमानस्थलको रन–वे सकिए पछि यस्तो खुसी
Posted by Ganthan.com on Friday, April 26, 2019