प्रदेश २ मा १ सय करोड सहायता दिने मोदीको घोषणा

पोखरा, २८ वैशाख/भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ सय करोड सहायता दिने घोषणा गरेका छन् ।

जनकपुरमा नागरिक अभिनन्द पछि सम्बोधन गर्दै मोदीले आसपासको क्षेत्रको विकासका लागि १ सय करोड सहयता दिने घोषणा गरेका हुन् ।

कमेन्टहरु
Loading...