फेरि बढ्यो पेट्रोलको मूल्य

पोखरा । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।

यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ ।

कमेन्टहरु
Loading...