यसरी हुँदैछ एमालेकाे महाधिवेशनस्थल निर्माणको तयारी (फाेटाे फिचर)

१०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ ।

मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ ।

कमेन्टहरु
Loading...