प्रधानमन्त्री शेरबहादुर देउवाले विहान ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
विहान ९ बजेबाट सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्दै छ । उक्त सकिएलगत्तै मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।